१. असत्य कुरा।
२. असत्य; साँचो नभएको।
३. नमिल्ने वा हुँदै नभएको (दाबी, बयान, समाचार, सूचना आदि)।
४. सबुत वा प्रमाण नभएको; किर्ते; कानुनविपरीत।