गृह · शब्दकोश

दरबार

[ना.]

१. भव्य भवन।

२. राजा र अन्य भारदारहरूसहितको सभा; राजसभा।

३. राजा वा महाराजाहरूको महल; राजप्रासाद; राजभवन; राजदरबार।

⟵ फेरि सूचीमा जानुहोस्