कविता

[ना.]

कविद्वारा आफ्ना संवेद्य अनुभूति वा स्फुरणलाई पद्य वा गद्यमा अभिव्यक्ति दिइएको रचना; मुक्तक, गीत, काव्य आदि; कविकर्म