गृह · शब्दकोश
१. डोटी जिल्लामा रहेको एक नगरपालिका।
२. प्रवित्र धार्मिक आस्थाका धरोहरहरू।
३. शिवको वासस्थान भएका चुचुरा; कैलास, मानसरोबर, ग्वाल्लेक, देउलेक; केदार आदि धुराहरू।
१. घर, मन्दिर आदिको उपल्लो चुच्चो भाग; गजुर।
२. पर्वतको सबभन्दा माथिल्लो भाग; चुचुरो; टाकुरो।
⟵ फेरि सूचीमा जानुहोस्