गृह · शब्दकोश

प्रश्न

[ना.]

१. अन्तर्वार्ता दिने वा कुनै पदको उम्मेदवार हुनेको योग्यता जाँच्न सोधिने लिखित वा मौखिक सबाल।

२. कुनै कुराको उत्सुकता मेट्न वा उचित जबाफ पाउन कसैलाई सुनाइने शब्द, वाक्य वा वाक्यसमूह; सबाल; जिज्ञासा।

३. छात्रछात्राको योग्यता जाँच्नका लागि शिक्षण संस्थाले तयार पारेको लिखित वा मौखिक सबाल।

४. त्यस उद्दे्श्यले गरिने मुद्रा, हाउभाउ, साउती आदिको प्रदर्शन।

५. प्रश्नपत्र।

⟵ फेरि सूचीमा जानुहोस्