गृह · शब्दकोश

अवतार

[ना.]

१. जन्म लिने वा शरीर धारण गर्ने काम।

२. तल झर्ने काम, ओर्लने काम।

३. देवताहरूले मनुष्य वा अरू प्राणीहरूको शरीरमा जन्म लिने क्रिया; पुराणअनुसार विष्णु भगवान्‌का चौबिस अवतार (ब्रह्मा, वराह, नारद, नरनारायण, कपिल, दत्तात्रेय, यज्ञ, ऋषभ, पृथु, मत्स्य, कूर्म, धन्वन्तरि, मोहिनी, नृसिंह, वामन, परशुराम, वेदव्यास, राम, बलराम, कृष्ण, बुद्ध, कल्कि, हंस र हयग्रीव)।

⟵ फेरि सूचीमा जानुहोस्