१. आयुर्वेदशास्त्रका प्रवर्तक प्रसिद्ध आचार्य; देवताहरूका वैद्य।
२. राजा विक्रमादित्यका सभाका नवरत्नमध्ये एक।
३. विष्णुका चौबिस अवतारमध्ये एक।
४. समुद्र मन्थनबाट निस्केका चौध रत्नमध्ये एक।