गृह · शब्दकोश
१. एउटाको कुरा अर्कोलाई लगाई उनीहरूका बिच फाटो पार्ने व्यक्तिका रूपमा प्रसिद्ध देवर्षि; ब्रह्माका दश मानसपुत्रमध्ये एक।
२. एक जनाको कुरा अर्कोलाई लगाई झगडा पार्ने; छुल्याहा।
⟵ फेरि सूचीमा जानुहोस्