गृह · शब्दकोश

मत्स्य

[ना.]

१. प्राचीन विराट् देशको अर्को नाम।

२. माछो।

३. विष्णुका दश अवतारमध्ये एक; मत्स्यावतार।

⟵ फेरि सूचीमा जानुहोस्