ऋषभ

[ना.]

१. धार्मिक उद्देश्यले डामेर छोडिएको बहर; साँढे; बयल

२. श्रेष्ठ; उत्तम

३. सङ्गीतका सात स्वरमध्ये दोस्रो (रे)।