गृह · शब्दकोश

वामन

[ना.]

ब्राह्मण।

[वि.]

१. त्यस्तो मानिस।

२. दक्षिण दिशाको दिग्गज।

३. वामन अवतारको वर्णन भएको पुराण।

४. विष्णुका दश अवतारमध्ये पाँचौँ अवतार।

५. साह्रै होचो; वामपुड्के; बाउन्ने।

⟵ फेरि सूचीमा जानुहोस्