विष्णु
[ना.]
१. सर्लाही जिल्लामा रहेको एक गाउँपालिका।
२. सर्वव्यापक चित्शक्ति।
३. हिन्दु धर्मशास्त्रअनुसार सृष्टिको रचना गर्ने, पालना गर्ने र संहार गर्ने तीन देवतामध्ये पालन गर्ने देवता; नारायण।