बुद्ध

[वि.]

१. नेपालको लुम्बिनीमा मायादेवीको गर्भबाट जन्मेका, शाक्यवंशज, बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध।

२. विष्णुका दश अवतारमध्ये एक।

३. जान्नेबुझ्ने; बुद्धिमान्; विद्वान्

४. बिउँझेको; जाग्रत्