जन्म

[ना.]

१. कुनै संस्था वा निकायको आरम्भ

२. जीवन; चोला; जिन्दगी

३. प्राणीको स्वभाव र आवश्यकताअनुसार न्यूनतम गर्भमहिना पूरा भएपछि आमाका गर्भबाट भ्रूण वा बच्चा बाहिर निस्कने कार्य; प्रसव; पैदा