गृह · शब्दकोश
१. जीवनशक्ति; प्राण।
२. जीवात्मा।
३. परब्रह्म; ईश्वर।
४. प्रायः तलाउ, पोखरी आदिमा बस्ने एक प्रसिद्ध चरो; हाँस।
५. विष्णुका चौबिस अवतारमध्ये एक अवतार।
६. सन्न्यासीको एक वर्ग।
७. सास तान्दा ‘हँ’ र छोड्दा ‘स’ गरी प्राणीले सास फेर्दा स्वतः उच्चारण गर्ने मन्त्र; अजपा मन्त्र।
८. सूर्य।
९. होस; चेतना; सुद्धी।
⟵ फेरि सूचीमा जानुहोस्