गृह · शब्दकोश
१. उधारो वा ऋण लिने काम।
२. कुनै वस्तु राम्ररी लिने, समाउने वा बोक्ने काम; ग्रहण गराइ।
३. शरीरमा लुगा, कपडा आदि लगाउने काम; पहिराइ।
४. सुरक्षित राख्ने काम; जोगाड।
५. स्मरण गर्ने काम; सम्झौनी।
मारवाडी जातिको थर।
⟵ फेरि सूचीमा जानुहोस्