गृह · शब्दकोश

नरनारायण

[ना.]

१. कृष्णका साथी अर्जुन र नारायणका अवतार मानिएका कृष्ण; कृष्ण र अर्जुन।

२. विष्णुका अवतार मानिएका नर र नारायण नामक दुई ऋषि; विष्णुका चौबिस अवतारमध्ये एक।

⟵ फेरि सूचीमा जानुहोस्