गृह · शब्दकोश

राम

[ना.]

उत्सव; मेलापर्व; रमाइलो; जात्रा, मेला, पर्व आदि ठाउँबाट प्रप्त हुने आनन्द; रमिता।

[ना.]

तराई मूलका नेपालीको एक थर।

[ना.]

१. अयोध्याका राजा दशरथ र उनकी पटरानी कौशल्याका जेठा छोरा; रामचन्द्र।

२. ईश्वर; भगवान्।

३. तीन प्रसिद्ध रामका नाम (मर्यादापुरुषोत्तम राम, परशुराम र बलराम)।

४. मानापाथी आदिले अन्न भर्दा गन्तीको शुभारम्भका रूपमा एक जनाउने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्