गृह · शब्दकोश

यज्ञ

[ना.]

१. अग्निदेवता।

२. दान, धर्म, लोकोपकार आदि उद्देश्यले गरिने शुभकार्य।

३. देवताहरूको प्रसन्नताका लागि वैदिक विधिले गरिने हवन, पूजन, जप, पाठ आदि धार्मिक कार्य।

४. विष्णु।

⟵ फेरि सूचीमा जानुहोस्