मोहिनी

[वि.]

१. एक अप्सराको नाम

२. एक प्रकारको चमेलीको फूल

३. मोहिनीविद्या; वशीकरण मन्त्र

४. मुग्ध तुल्याउने वा मोहमा अल्झाउने (स्त्री)।