वेदव्यास
[ना.]
वेदलाई चार भागमा बाँडी वर्तमान रूपमा सङ्कलन गर्ने तथा महापुराणका रचयिता एक ऋषि; पराशरतर्फबाट जन्मेको सत्यवतीपुत्र; व्यास।