गृह · शब्दकोश

वराह

[ना.]

१. अठार पुराणमध्ये वराह अवतारको माहात्म्य वर्णन गरिएको एक पुराण।

२. विष्णुका दश अवतारमध्ये तेस्रो अवतार।

३. सुँगुर; बनेल।

⟵ फेरि सूचीमा जानुहोस्