गृह · शब्दकोश

परशुराम

[ना.]

१. डडेलधुरा जिल्लामा रहेको एक नगरपालिका।

२. विष्णुका दश अवतारमध्ये छैटौँ अवतार मानिने एक ऋषि; भृगुवंशी जमदग्नि ऋषिका कान्छा छोरा।

⟵ फेरि सूचीमा जानुहोस्