गृह · शब्दकोश

कृष्ण

[वि.]

१. केशव, गोविन्द, जनार्दन, माधव, मुरलीधर, मुरारि, वासुदेव, श्याम इ.।

२. विष्णुका दश अवतारमध्ये आठौँ अवतार लिएर वसुदेव र देवकीका पुत्र भई गोकुलमा जन्मेका द्वापर युगका प्रसिद्ध महापुरुष।

३. व्यास र अर्जुनको उपनाम।

४. कालो वर्णको; कालो; साँवलो।

⟵ फेरि सूचीमा जानुहोस्