कपिल
[वि.]
२. विष्णुका चौबिस अवतारमध्ये एक मानिएका साङ्ख्य दर्शनका प्रवर्तक एक मुनि; सोही ऋषिको वंशपरम्परामा पर्ने खड्का, बस्नेत, बिस्ट, बोहोरा आदि थर भएका जातिको गोत्र।
३. शिलाजित।
४. बाँदरजस्तो कैलो।