नृसिंह
[ना.]
१. पराक्रमी व्यक्ति; वीर पुरुष।
२. शिरको भाग सिंहको र बाँकी भाग मानिसको भएको विष्णुको चतुर्थ अवतार; हिरण्यकशिपुको वध गर्न विष्णुले लिएको अवतार।