गृह · शब्दकोश

अनुभाव

[ना.]

१. भरतको रससूत्रअनुसार विभाव र व्यभिचारी भावका साथ रस निष्पत्तिमा भूमिका निर्वाह गर्ने तत्त्व; स्थायी भाव उद्दीप्त भएपछि त्यसका आश्रयमा प्रकट भएर स्थायी भावलाई बाहिर प्रकाश पार्ने व्यापार।

२. मनमा कुनै भाव उब्जँदा र विशेषतः कुनै रसको अनुभूति हुँदा प्रकट हुने मानसिक र शारीरिक व्यापार; मनोभावलाई प्रकाशित गर्ने मानसिक र शारीरिक प्रक्रिया।

३. मर्यादा; चमक; शक्ति।

४. वैभव; प्रभाव।

५. सङ्कल्प; विश्वास।

⟵ फेरि सूचीमा जानुहोस्