गृह · शब्दकोश

मर्यादा

[ना.]

१. इज्जत; प्रतिष्ठा; मान।

२. कबुल; प्रतिज्ञा।

३. किनारा; तट।

४. कुनै काम यतिसम्म गर्न हुन्छ भन्ने वा यहाँसम्म जान सकिन्छ भन्ने टुङ्गो; सीमा; हद।

५. तोकिएको समय; निश्चित अवधि।

६. नैतिक बन्धन।

७. प्रचलित नियम; सामाजिक अनुशासन।

८. सदाचार; धर्म।

९. सामाजिक आचरण।

⟵ फेरि सूचीमा जानुहोस्