गृह · शब्दकोश

निर्वाह

[ना.]

१. कामचलाउ स्थिति; गुजारा।

२. गाँस, बास र कपासको न्यूनतम आवश्यकताको जसोतसो पूर्ति भएको अवस्था; तडकभडक नगरीकन सामान्य रूपले चलेको जीविका।

३. पालनपोषण; आश्रय।

⟵ फेरि सूचीमा जानुहोस्