गृह · शब्दकोश

साथ

[नायो.]

१. सामीप्य; निकटता।

२. सँग; सित।

३. समेत; सहित।

⟵ फेरि सूचीमा जानुहोस्