प्रकाशित
[वि.]
१. उज्यालो पारिएको; प्रकाशयुक्त बनाइएको।
२. छपाएर जनताका सामु ल्याइएको; छपाइएको (पुस्तक, पुस्तिका, पत्रपत्रिका आदि)।
३. प्रकाशयुक्त; चहकिलो।
४. लुकेर बसेको वा गोप्य रहेको कुरालाई बाहिर प्रकाशमा ल्याइएको; प्रकट गरिएको।