सङ्कल्प
[ना.]
१. इच्छा साकार पार्ने अठोट वा काम गर्ने दृढ निश्चय; मनको आँट; मनसुबा।
२. उद्देश्य; लक्ष्य; आकाङ्क्षा।
३. तत्काल उपस्थित कुनै समस्याबारे निर्णय गरी परिणाम निकालिने आकस्मिक प्रस्ताव।
४. देवकार्य तथा पितृकार्य गर्दा जजमानले जौ, तिल, कुश र पानी हातमा लिएपछि पुरोहितद्वारा पढिने प्रतिज्ञावाक्य।