विभाव
[ना.]
२. रसनिष्पत्तिका क्रममा रति, शोक आदि स्थायीभावको उद्दीपक वा आधारका रूपमा रहेका संवेदनशील भाव; रसपरिपाकमा कारण मानिएका भाव (आलम्बन विभाव वा उद्दीपन विभाव)।