निष्पत्ति

[ना.]

१. पैदा हुने काम; उत्पत्ति

२. प्रमाणबाट सिद्ध भएको स्थिति; निर्माण

३. व्याकरण, कोश आदिबाट प्रमाणित स्थिति; व्युत्पत्ति