उद्दीप्त

[वि.]

१. उद्दीपन भएको; उत्तेजित

२. देदीप्यमान; चम्केको; प्रज्वलित

३. बिउँझाइएको; जागृत