गृह · शब्दकोश

प्रभाव

[ना.]

१. अन्तःकरणलाई प्रसन्न वा अप्रसन्न तुल्याउने गुण।

२. उत्पन्न हुने वा जन्मने कार्य; उद्भव; प्रादुर्भाव।

३. महिमा; माहात्म्य।

४. वस्तुको वा विषयको अध्ययनबाट मनमा पर्ने असर।

५. व्यक्ति वा वस्तुको शक्ति, पराक्रम आदिबाट अरू व्यक्ति वा वस्तुमा पर्ने असर; छाप।

६. व्यक्तिमा रहेको प्राकृतिक एवं क्रियात्मक सामर्थ्य; शक्ति।

⟵ फेरि सूचीमा जानुहोस्