व्यभिचारी

[वि.]

१. खराब बाटोमा लागेको; कुलतमा प्रवृत्त

२. परस्त्रीसँग यौन सम्बन्ध राख्ने; व्यभिचार गर्ने; दुश्चरित्र