गृह · शब्दकोश

भूमिका

[ना.]

१. कुनै कुरा प्रस्तुत गर्नुभन्दा पहिले उठाइने प्रसङ्ग; आधारभूमि; पूर्वप्रसङ्ग।

२. कुनै ग्रन्थका सम्बन्धमा ज्ञातव्य कुरा लेखिएको, त्यसै ग्रन्थका आरम्भको वक्तव्य; प्रस्तावना; प्राक्कथन; आमुख; उपोद्घात।

३. नाटक आदिमा पात्रको अभिनय वा कार्य।

४. रचना।

५. वेदान्तशास्त्रका अनुसार चित्तका पाँच अवस्था (क्षिप्त, मूढ, विक्षिप्त, एकाग्र र निरुद्ध)।

६. व्यक्ति वा वस्तुको योगदान।

⟵ फेरि सूचीमा जानुहोस्