गृह · शब्दकोश

वैभव

[ना.]

१. भौतिक सुविधाका साधन; सम्पत्ति; ऐश्वर्य।

२. शक्ति; सामर्थ्य।

⟵ फेरि सूचीमा जानुहोस्