गृह · शब्दकोश

भरत

[ना.]

१. पूर्वीय नाट्यशास्त्रका प्रवर्तक एक आचार्य।

२. महाभारतमा वर्णित शकुन्तलाका गर्भबाट जन्मिएका, राजा दुष्यन्तका छोरा।

३. रामायणमा वर्णित कैकेयीका गर्भबाट पैदा भएका, राजा दशरथका छोरा; रामचन्द्रका सौतेनी भाइ।

⟵ फेरि सूचीमा जानुहोस्