गृह · शब्दकोश
१. अन्य स्थानमा; अर्को गाउँ, सहर, जिल्ला वा देशमा।
२. कुनै ठाउँको बाहिरी भाग।
३. कुनै स्थान, सीमा, अवस्था, नियम आदिदेखि पर वा अलग; भित्रदेखि बाहेक; बाहिडो।
४. अलग; भिन्न।
⟵ फेरि सूचीमा जानुहोस्