शारीरिक

[वि.]

१. शरीरबाट उत्पन्न; देहज

२. शरीरसँग सम्बन्ध राख्ने; शरीरको; कायिक