गृह · शब्दकोश

सचिव

[ना.]

१. कार्यपालिकालाई सहयोग, सल्लाह दिँदै आन्तरिक कार्यसञ्चालन गर्ने, मन्त्रीमण्डलले गरेको निर्णयलाई कार्यान्वयन गराउने विशिष्ट तहको कर्मचारी।

२. प्रमुख व्यक्ति वा उच्च तहका अधिकारीको पत्रव्यवहार, जनसम्पर्क, व्यवस्था सञ्चालन आदि काम गर्ने निजी सहायक (पी. ए.)।

३. मन्त्री; अमात्य।

४. सङ्घसंस्थाका कार्यको संयोजन तथा निर्णय आदि लागु गराउने एक प्रमुख पद।

⟵ फेरि सूचीमा जानुहोस्