१. सरकारी ओहदामा रहेको व्यक्ति; तलबी कामदार; कारिन्दा।
२. अह्राए खटाएको काम गर्ने (व्यक्ति); कर्मिष्ठ।