गृह · शब्दकोश

उच्च

[वि.]

१. अरूको तुलनामा बढी उचाइ भएको; अग्लो; उँचो।

२. उपल्लो तहको; स्तरीय।

३. श्रेष्ठ; उत्तम; विशिष्ट।

४. सबभन्दा माथि रहेको; माथिल्लो।

⟵ फेरि सूचीमा जानुहोस्