गृह · शब्दकोश
१. कसैलाई दिइने वा कसैबाट लिइने हितका कुरा; उपदेश; अर्ती।
२. कुनै काममा अर्कालाई दिइने वा अर्काबाट लिइने सुझाउ; सम्मति; परामर्श।
३. मत; राय।
४. मेल; मतो।
⟵ फेरि सूचीमा जानुहोस्