गृह · शब्दकोश
१. कुनै संस्था वा सङ्गठनमा कार्यालयको सचिव; सेक्रेटरी।
२. मारवाडी समुदायको एक थर।
३. राज्यका कुनै विभागको सञ्चालनको नेतृत्व गर्ने राजनीतिक प्रमुख अधिकारी।
४. सल्लाहकार; परामर्शदाता; काजी; अमात्य; बजिर; प्रधान।
⟵ फेरि सूचीमा जानुहोस्