गृह · शब्दकोश

आन्तरिक

१. भित्रको; भित्री।

२. मनको; मानसिक।

३. समूह, परिवार वा देशभित्रको।

⟵ फेरि सूचीमा जानुहोस्