गृह · शब्दकोश
सरकारका तीन अङ्ग कार्यपालिका, न्यायपालिका र विधायिकामध्ये व्यवस्थापिका सभाले पारित गरेका कानुन वा प्रस्तावलाई कार्यान्वयन गर्ने र देशको प्रशासन वा शासनव्यवस्था सञ्चालन गर्ने एक प्रमुख अङ्ग।
⟵ फेरि सूचीमा जानुहोस्