निजी

[वि.]

१. अरू कसैसँग सम्बन्ध नभई आफूसँग मात्र सम्बन्ध भएको; आफ्नो

२. आफ्नो वा आफ्नो समूहको मात्र हकको वा हकभोगको।

३. खास समूह, वर्ग वा व्यक्तिसित मात्र सम्बन्धित; व्यक्तिगत